Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली विद्यार्थीहरूमाथि भएको ज्यादती र दुर्व्यवहार प्रकरणमा भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी अन्तत: झुक्न बाध्य भएको छ । उक्त कलेजले नेपालबाट पढ्न गएका ७ सय भन्दा धेरै विद्यार्थीमाथि अपमानजनक टिप्पणीसहित होस्टेलबाट निकाल्ने काममा संलग्न कर्मचारीमाथि कारबाही थालेको छ । सोमबार नै उक्त प्रकरणमा माफी मागिसकेको कलेजले अन्तत: जनदबाबसामु झुकेर कारबाही थालेको हो…