ब्रेकिङ स्टोरी « Khabarhub

शक्ति बाँडफाँडबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं - सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ। शक्ति बाँडफाँडको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बुधबार बस्न लागेको हो। कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएलगत्तै गठबन्धनको बैठक बस्ने तयारी गरिएको हो। बुधबार बस्ने भनिए पनि समय तोकिएको छैन। कांग्रेससहित अन्य गठबन्धन दलले पनि संसदीय दलको नेता चयन गरिसकेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले…