ब्रेकिङ स्टोरी « Khabarhub

‘राष्ट्रपति बन्ने न्यायाधीशको मौलिक अधिकार होइन’

काठमाडौँ - संवैधानिक प्रावधान अनुसार माग २९ गते भित्र नेपालले नयाँ राष्ट्रपति पाइसक्नु पर्ने छ। तर यतिबेला राष्ट्रपतिको बन्ने भन्नेबारे विवाद चलिरहेको छ। विशेष गरेर कुनै राजनीतिक आमुख दलले गैर राजनीतिक व्यक्ति वा न्याय क्षेत्रबाट अवकाश पाएका व्यक्तिलाई राष्ट्रपतिमा उम्मेदवार खोजेको भन्ने विषयले यति बेला विवाद सिर्जना भएको छ। के नेपालको संविधानले गैर राजनीतिक व्यक्ति…