ब्रेकिङ स्टोरी « Khabarhub

धुम्रपानले निम्त्याउने १३ शारीरिक क्षति

काठमाडौँ - चुरोट सेवन या गुट्खा–खैनी, यीमध्ये कुनै पनि पदार्थ सेवन गर्ने तपाईको बानी छ ? छ भने आजैदेखि त्यागिहाल्नुहोस् । नत्र पछुताउनु पर्ला । यी पदार्थ लामो समय सेवन गरे विभिन्न रोगहरू लाग्छन् र तपाईको ज्यानै जान सक्छ । तपाईको मात्रै होईन तपाईको नजिक बस्ने प्रीयसीकाे पनि ज्यानै जान सक्छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा…