ब्रेकिङ स्टोरी « Khabarhub

दोलखामा कार्की-सिवाकोटी मतान्तर ३१७ मा झर्‍यो

दोलखा - प्रतिनिधि सभा सदस्यतर्फ दोलखाको मतगणना निकै रोचक बनेको छ। कूल खसेको ८५ हजार तीन सय ८८ मतमध्ये हालसम्म ८४ हजार ४४८ मतगणना भइसकेको छ। ९४० मत मात्रै गन्न बाँकी हुँदा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले ३६ हजार ७९९ र नेकपा एमालेका बालकृष्ण सिवाकोटी ३६ हजार ४८२ मत पाएका छन्। उनीहरुबीचको मतान्तर ३१७ छ।…