ब्रेकिङ स्टोरी « Khabarhub

‘पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्न केले रोक्यो ?’

काठमाडौं– जनमत पार्टी संसदीय दलका नेता चन्द्रकान्त  राउत (सिके राउत) ले पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्नुपर्ने बताएका छन् ।  बिहीबार जारी प्रतिनिधिसभाको बैठकमा उनले पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्न कुन कानुनले रोकेको भन्दै प्रश्न गरे । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रक्रियामात्र सीमित नरहन सुझाव दिँदै उनले भने, ‘साइकल वा मोटरसाइकल…