ब्रेकिङ स्टोरी « Khabarhub

सिरहा-२ बाट जसपाका राजकिशोर यादव विजयी

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालका राजकिशोर यादव निर्वाचित भएका छन्। यादव नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै सिरहा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। निर्वाचन आयोगका अनुसार यादवलेले २४ हजार १७८ मत प्राप्त गरेका छन्। त्यसैगरी चित्रलेखाले २३ हजार २८ मत पाएकी छन्। उनीहरू बीचमा एक हजार एक सय ५० मतान्तर रहेको…