ब्रेकिङ स्टोरी « Khabarhub

नवलपरासी पूर्व-१ बाट शशांक कोइराला निर्वाचित

काठमाडौं–नेपाली कांग्रेसका नेता शशंक कोइराला लगातार चौथौ पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी भएका छन् ।  कोइराला दुई हजार ८२ मत अन्तरले विजयी भएका हुन्। गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार एक सय २६ मत आउँदा नेकपा (एमाले) का कृष्णप्रसाद पौडेलको २५ हजार ४४ मत प्राप्त भएको थियो ।  त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका राजन…