Live on
Your Voice, Your Power
काठमाडौँ - पछिल्लो समय चिनियाँ अर्थतन्त्र खस्कँदो अवस्थामा छ। यस खस्कँदो अर्थतन्त्रका केही सूचक पनि पक्कै छन्। चिनियाँको यस वर्षको आर्थिक वृद्धि दरको लक्ष्य ५.५ प्रतिशत थियो। त्यो लक्ष्य पुरा नहुने लगभग निश्चित भइसकेको छ। अप्रिलदेखि जूनसम्म चीनको आर्थिक अवस्था हेर्ने हो भने यो अझ ओरालो गतिमा जाने लगभग निश्चित भएको छ। अर्थशास्त्रीहरूले यो वर्षको…