Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौंको थापाथलीस्थित बााग्मती नदी किनारका सुकुम्बासी बस्ती खाली गराउन खोज्दा झडप भएको छ । काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन पुगेपछि सुकुम्बासी बस्तीमा बस्नेहरुले ढुङ्गामुढा गरेका थिए । सो क्रममा झडप भएको हो । सो क्रममा महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित १९ जना…