Live on
Your Voice, Your Power
कोभिड-१९ महामारी प्रकरणबाट इन्डोनेसियाको पर्यटन व्यवसाय बाहिर निस्कन सङ्घर्ष गरिरहेको थियो। यसै बीचमा आएको यौन सम्बन्धी कानुनका कारण त्यहाँको पर्यटन व्यवसाय थप धरापमा परेको छ। इन्डोनेसियाको कडा कानुन अनुसार आफ्ना श्रीमान् या श्रीमतीबाहेक अन्यत्रसँगै यौन सम्पर्कलाई कानुनी रूपमा बर्जित गरिएको छ। सहमतिमै भएका ती गतिविधिलाई त्यहाँको कानुनले स्वीकार गरेको छैन। यसै कानुनले त्यहाँको पर्यटन व्यवसाय…