ब्रेकिङ स्टोरी « Khabarhub

चितवन २ मा अग्रता बढाउँदै रवि, कृष्णभक्त २५ सय मतले पछाडि

काठमाडौँ – चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बढाएका छन् । पछिल्लो मतपरिणाम अनुसार रविले २ हजार पाँच सयभन्दा बढी मतले आफ्नो अग्रता कायम राखेका छन्। १८ हजार ४ सय ५४ मतगणना हुँदा रविले ७५२१ मत प्राप्त गरेका छन् । भने नेकपा एमालेका कृष्णभक्त पोखरेलले ४९९९ मत ल्याएका छन्।…