Live on
Your Voice, Your Power
काठमार्डौँ : नेपाली कांग्रेसले अहिलेसम्म २४ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभामा कांग्रेसले २४ ठाउँमा जित हासिल गर्दा ४१ क्षेत्रमा अग्रता लिएको छ । नेपाली कांग्रेसको तर्फबाट हालसम्म प्रतिनिधि सभा सदस्यमा निर्वाचित उम्मेद्वारहरु १. मुस्ताङ : योगेश गौचन थकाली २.मनाङ : टेक बहादुर गुरुङ ३. काठमाडौ १ : प्रकाशमान सिंह…