ब्रेकिङ स्टोरी « Khabarhub

तेजुलाल चौधरी प्रतिनिधिसभा सांसदमा पुन: निर्वाचित

सप्तरी - सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन् । निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार चौधरीले २३ हजार चार सय ९१ मत प्राप्त गरी निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर-४, सप्तरीले जनाएअनुसार उनका निकटतम प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार नौ सय ७७ मत प्राप्त…