Live on
Your Voice, Your Power
काठमाडौँ : नेपाली कांग्रेसले पछिल्लो मतपरिणामअनुसार ३२ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । माओवादी र नेकपा एकिकृत समाजवादीसँग तालमेल गरेको कांग्रेसले अहिलेसम्म ३२ ठाउँमा जित हासिल गरेको हो । विजयी हुनेमा विश्वप्रकाश शर्मा, हृद्यराम थानी, रामनाथ अधिकारी, देवप्रसाद तिमल्सेना, रामहरि खतिवडा र राजेन्द्र बज्गाई छन् । यस्तै उदय शमशेर राणा, शंकर भण्डारी, रमेश लेखक,…