ब्रेकिङ स्टोरी Archives | Page 659 of 765 | Khabarhub Khabarhub

साउदीमा हत्या अभियोगमा थुनामा रहेका ५ नेपाली रिहा 

दोहा - साउदी अरबमा एक भारतीय नागरिकको हत्या अभियोगमा थुनामा रहेका ५ नेपाली रिहा भएका छन्। भारतीय नागरिकको हत्या अभियोगमा ४ वर्षदेखि साउदीको दमामस्थित जेलमा रहेका भक्तपुरका कृष्ण बहादुर गान्सी, धनुषाका रामप्रसाद ठाकुर, सिराहाका वासुदेव ठाकुर, महोत्तरीका ईन्द्रजित मण्डल र इलामका धनबहादुर तामाङ रिहा भएका हुन्। साउदी अदालतले डेढ वर्षअघि नै निर्दोष साबित गरे पनि…