ब्रेकिङ स्टोरी « Khabarhub

यसपटक पनि नोट चल्यो, भोट चलेन !

काठमाडौँ - मंसिर ४ गतेको संसदीय चुनावका लागि भोट हाल्न केवल ४८ घण्टा बाँकी छ। तर यसपटक पनि विदेशमा रहेका नेपालीले भने भोट हाल्न नपाउने भएका छन्। यसपटकको चुनावका लागि पनि निर्वाचन आयोग, राजनीतिक दल तथा कुनै पनि सरकारी निकायले उनीहरुको भोटका बारेमा चासो, चिन्ता, बहस र छलफल गरेको देखिएन। विदेशमा रहेका नेपाली वर्षौँदेखि मतदानबाट…