सञ्चारमन्त्री कार्कीले बढाए मतान्तर, कुसियैत १७६ मतले पछाडि « Khabarhub

सञ्चारमन्त्री कार्कीले बढाए मतान्तर, कुसियैत १७६ मतले पछाडि


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

विराटनगर – सुनसरीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् ।

सत्ता गठबन्धनको साथ रहेका सञ्‍चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका कार्कीले दिउँसो १ बजेसम्म २२ हजार ३४५ मत प्राप्त गरेका छन्।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार एव‌ं प्रदेश १ का पूर्वमन्त्री जगदीशप्रसाद कुसियैतले २२ हजार १६१ मत पाएका छन् । कुसियैतभन्दा कार्की १७६ मतले अगाडि छन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  १२ : ५४ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको