ब्रेकिङ स्टोरी « Khabarhub

बैतडीमा प्रहरी सवार जिप दुर्घटना, तीन जनाको मृत्यु

बैतडी - बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ। दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो। मतपेटिका पुर्यार फर्कदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा हँदा तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। “तीन जनाको मृत्युु भएको भन्ने खबर आको…