ब्रेकिङ स्टोरी « Khabarhub

‘अफिसमा काम गर्ने युवामा मधुमेहको समस्या धेरै’

एक खालको मधुमेह शरीरमा इन्सुलिनको कमीले गर्दा हुन्छ। यो मधुमेह बालबालिकामा धेरै पाइएको छ। वंशाणुगत कारणले पनि मधुमेह हुन्छ। यस्तो मधुमेहमा जीवनभर इन्सुलिन लगाइरहनुपर्छ। यसैगरी अर्को प्रकारको मधुमेह ३५ वर्षको उमेर वा त्यो भन्दा अघिदेखि हुनसक्छ। यसका लागि औषधी सेवन गर्नुपर्छ। औषधिले काम गर्न छोडेको अवस्थामा भने इन्सुलिन नै दिनुपर्छ। स्वस्थ मानिसको शरीरमा सुगरको मात्रा…