ब्रेकिङ स्टोरी « Khabarhub

सारिया कानुन, विश्वकप र कामदारको स्वास्थ्य

२० नोभेम्बरबाट कतारमा सुरु हुने विश्वकप फुटबल हेर्नका लागि संसारबाट १५ लाख मानिस त्यहाँ पुग्ने अनुमान गरिएको छ। विश्वकपको पूर्व सन्ध्यामा यो सानो इस्लाम राज्यले अनेकौं विरोधको सामना गर्नु परेको छ। सबै भन्दा धेरै विरोध त्यहाँ समान लिङ्गीको यौन सम्पर्कका बारे सरकारको अडान नै हो। कतारको कठोर सारिया कानुन अनुसार एउटै लिङ्गी बीचको यौन सम्पर्क…