Live on
Your Voice, Your Power
अहिले इरानमा धार्मिक नियमको विरुद्धको भएको विद्रोह देशव्यापी फैलिएको छ। आफ्नो पुर्खाहरूले पुस्तौँ पुस्तासम्म विद्रोह गर्न नसकेर स्वीकार गरेको नियमको विरुद्धमा अहिले आगो नै बलेको छ। पछिल्लो पुस्ताको मनमा रहेको यो विद्रोहको आगो त्यत्तिकै निभ्ने कुनै छाँटकाँट नै देखिएको छैन। सामाजिक सञ्जाल र भिडियो म्यासेजमा युवाहरूले ज्यान नै जोखिममा राखेर यो विद्रोह गर्नुका कारण प्रस्ट…