Live on
Your Voice, Your Power
काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले लोकप्रिय मत पाउँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) कमजोर बनेको छ। आफ्नो एजेन्डामा भन्दा कहिले एमाले त कहिले कांग्रेसको आडमा सत्ता संघर्षमा लिप्त हुँदा माओवादी कमजोर बन्न पुगेको हो। संघीय चुनावमा सत्ता गठबन्धनको भागबण्डामा रमाइलो गर्दागर्दै माओवादीलाई मतदाताले आफ्नो हैसियत देखाइदिएका छन्। मंसिर ४ मा…