ब्रेकिङ स्टोरी Archives | Page 691 of 764 | Khabarhub Khabarhub

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा सरकारले जवाफ दिनपर्छ : नेम्वाङ

काठमाडौँ- नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले करका दर परिवर्तन गर्दा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गरेको विषयमा सिसिटिभी फुटेज हेरेर सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन्। संसद् दिवसका अवसरमा बिहीबार संसद् भवन बानेश्वरमा आयोजित कार्यक्रममा नेम्वाङले अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति गएर करको दायरा हेरफेर गरेको विषयमा प्रतिपक्षीले सदनमा आवाज उठाइरहेको भन्दै यस विषयमा सिसिटिभी…