ब्रेकिङ स्टोरी « Khabarhub

जीवनभर माओवादी, मर्ने बेलामा एमाले !

काठमाडौँ - शनिबार सञ्चारमाध्यममा एउटा दुःखद खबर बाहिरियो, त्यो थियो नेता बालकृष्ण ढुंगेलको निधन। बाथरुममा लडेर ढुंगेलको निधन भएको बताइएको छ। घरपरिवार बाहिर रहेका बेला उनी लडेर मृत अवस्थामा भेटिएको समाचारमा उल्लेख छ। जो जीवनभर माओवादी नेताका रुपमा परिचित थिए। तर मृत्यु हुँदा उनी एमाले नेता भनेर सञ्चारमाध्यममा छाइए। माओवादी द्वन्द्वमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या…