Live on
Your Voice, Your Power
साउदी अरेबियाका नागरिकसँग विवाह भएका अमेरिकी, क्यानडा र बेलायतकी मूलका महिला अहिले समस्यामा पर्न थालेका छन्। त्यहाँ जिन्दगीको धेरै विषयमा समन्वय हुन नसकेपछि साउदी नागरिकसँगको उनीहरूको सम्बन्ध टुटेको छ। त्यहाँ आफैले लिएर गएको तथा त्यहीँ जन्म दिएको बच्चालाई स्वतन्त्र बनाउँदै बाहिर निकाल्नसमेत उनीहरुलाई समस्या भएको छ। यस कार्यमा सरिक अभियन्ताकै मतमा कतिपयले त आफ्नै देशबाट…