Live on
Your Voice, Your Power
काठमाडौँ- प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेको अग्रता देखिएको छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट पछिल्लो तथ्याङ्कअनुसार एमालेले एक लाख १३ हजार चार सय ३६ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले ९७ हजार ८२, राष्ट्रिय स्वतन्त्र पार्टीले ४९ हजार २९, नेकपा माओवादी केन्द्रले ४१ हजार आठ सय २३, राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ हजार आठ सय २१,…