ब्रेकिङ स्टोरी Archives | Page 702 of 782 | Khabarhub Khabarhub

सरकारी जग्गा ४० वर्षसम्म भाडामा उपलब्ध गराउन सक्ने कानुनी प्रबन्ध

काठमाडौँ- सरकारले सरकारी स्वामित्वमा रहेका जग्गा ४० वर्षसम्म लिज (भाडा)मा उपलब्ध गराउन सक्ने नयाँ कानुनी प्रबन्ध गरेको छ । राजपत्रमा सूचना प्रकाशित गरेर‘ सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९’ जारी गर्दै विभिन्न चार तहमा त्यस्तो जग्गा उपलब्ध गराउन लागिएको हो । कार्यनीतिअनुसार विदेशी कूटनीतिक नियोग तथा संयुक्त राष्ट्र सङ्घका निकाय,…