ब्रेकिङ स्टोरी « Khabarhub

‘सरकारले होइन, शिक्षकले शिक्षा सुधार गर्नुपर्छ’

म त्रिभुवन विश्वविद्यालयमा पढाउँछु। पीएचडी गर्ने विद्यार्थीलाई झन् धेरै पढाउँछु। चीनमा एक वर्षमा ४ लाख पिएचडीमा भर्ना हुँदा रहेछन्। प्रति करोड हिसाब गर्ने हो भने त्यो तीन हजार पर्छ। हाम्रो नेपालमा सालाखाला ३०० जनाको हिसाब गर्ने हो भने लगभग एक करोडमा पीएचडीमा भर्ना हुन्छ। तीन वटा मुलुकको राजदूतसँग भेटेर कुरा गर्दा हामीले मलेसिया, कतार र…