Live on
Your Voice, Your Power
काठमाडौँ– आगामी निर्वाचनमा सिट बाँडफाँडको विषयमा सहमति जुटाउन नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरू निरन्तर छलफलमा जुटिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा सिट बाँडफाँडको विषय टुङ्ग्याउने गरी नेताहरू सकारात्मक प्रयासमा रहेको लोसपाका नेता केशव झाले जानकारी दिए। उनले भने, 'नेताहरु सात घण्टादेखि निरन्तर छलफलमै हुनुहुन्छ। सिट बाँडफाँडको टुङ्गो लगाएर मात्रै…