ब्रेकिङ स्टोरी « Khabarhub

घातक बन्दै डिभाइसको गलत प्रयोग

इलेकट्रोनिक्स डिभाइसले मानिसको जीवनलाई सहज बनाएको छ। यसै डिभाइसको उपयोग र यसको विकास क्रमसँगै अगाडि बढेको सञ्चार क्षेत्रले संसारलाई साँघुरो बनाएको छ। इलेकट्रोनिक्स डिभाइसका धेरै फाइदा भए पनि यसको प्रयोग गर्दा गरिएको गल्तीका कारण धेरै जना समस्यामा परेका छन्। यस्ता डिभाइसमार्फत् नग्न फोटोहरू बाहिरिएपछि धेरैको बिचल्ली भएको समाचार समेत प्रकाशमा आउन थालेका छन्। पश्चिमा देशमा…