ब्रेकिङ स्टोरी « Khabarhub

भुसको आगो जस्तै रुसमा विद्रोही भावना

बिहानको ३ बजेको छ। सेन्टर पिटर वर्गको सडक मरुभूमि तुल्य छ। त्यही सहरको केन्द्रमा दुई जना स्वतन्त्रताका अभियन्ता जोखिम मोलेरै केही गर्ने योजनामा छन्। रुसमा कठिन मानिने युद्ध विरोधी गतिविधिको तयारी ती दुई युवाले गरिरहेका थिए। उनीहरूले गुमनाम रूपमा राति त्यो काम गरिरहेका थिए। राति शान्त स्थानमा सीसी टिभीबाट टाढा रहेर उनीहरूले यो तयारी गरेका…