ब्रेकिङ स्टोरी « Khabarhub

‘नेपाल सार्वजनिक शिक्षाकै कारण ‘कोल्याप्स’ हुने डर छ’

काठमाडौँ - मैले सुरुवाती लामो समय शिक्षा पत्रकारिता गरेँ। शिक्षक म्यागेजिनमा सुरुवातको करिब ५-७ वर्ष काम गरेँ। त्यसकारण पनि शिक्षामा मेरो चासो बढ्यो। आज कैयौँ कुराहरू सुन्दा शिक्षामा धेरै गुनासोहरू रहेछ । यो शिक्षा ऐन किन आएन ? संघीयतामा यो सबै भद्रगोलहरू किन भयो ? स्कुलहरूमा प्रत्यक्ष रूपमा बसेर स्कुलहरूको अनुभव सुन्दा मलाई स्कुलहरू समस्यारहित…