ब्रेकिङ स्टोरी Archives | Page 745 of 840 | Khabarhub Khabarhub

बढ्दै मंकीपक्सको असर

मंकीपक्सको सङ्क्रमण बढ्दै गएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले स्वास्थ्य संकटकालको घोषणा गरेको छ। संसारमै सङ्क्रमण बढ्दै गएपछि डब्लुएचओले सावधानी र शतर्क गराउने सबै भन्दा महत्त्वपूर्ण काम नै यो घोषणा हो। भाइरसको बारेमा छलफल गर्न बसेको दोस्रो आपत्कालीन बैठकले यो घोषणा गरेको हो। डब्लुएचओका निर्देशक डा. टेड्रोस आधनम गेब्रेयससले दिएको जानकारी अनुसार ७५ देशमा १६ हजार…