ब्रेकिङ स्टोरी « Khabarhub

वंशजका आधारमा नागरिकता पाउनुपर्छ : ओली

मोरङ– नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानले वंंशजका आधारमा नागरिकता पाउनुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उनले  सरकारले अहिले ल्याइएको नागरिकता विधेयकमा जन्मसिद्धका छोराछोरीलाई वंशजको नागरिकता पाउनेछन् भन्ने संशोधन थप गरी विधेयक ल्याउनुपर्ने धारणा राखे । अध्यक्ष ओलीले भने, 'यो संशोधन विधेयक तीन दिनमा पास हुनेछ ।' उनले…