ब्रेकिङ स्टोरी « Khabarhub

यसकारण बढ्दैछ शीर्ष नेताप्रति जनताको आक्रोश

गत जुलाई ७ मा जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई चुनावी सम्बोधनका क्रममा एक युवकले गोली हानी हत्या गरे। यस्ता भीभीआईपीको जापानमा गोली हानी हत्या गरिएका घटना विरलै हुने गरेका थिए। जापानलाई आधुनिक जापान बनाएका आबेको हत्याले विश्व नै आश्चर्यमा पर्‍यो । आगामी चुनावताका नेपालमा पनि कतै यस्तै अप्रिय घटना घट्ने होइन भनेर चिन्ता व्यक्त गर्न थालिएको…