ब्रेकिङ स्टोरी Archives | Page 755 of 808 | Khabarhub Khabarhub

बलात्कारसम्बन्धी मुद्दामा उजुरीको हदम्याद तत्काल नहट्ने

 काठमाडौं – बलात्कारसम्बन्धी मुद्दामा उजुरी दिन तत्काल हदम्याद नहट्ने भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले बलात्कार तथा यौन हिंसाको घटनामा उजुरी दिने हदम्याद तत्काल हटाउन नसकिने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बन्दीले नेपाल कानुन आयोगको अध्ययन प्रतिवेदन नआई उक्त घटनाको उजुरी दिने हदम्याद हटाउन…