ब्रेकिङ स्टोरी « Khabarhub

काठमाडौँ उपत्यकामा किन बढ्दै छन् डेँगुका बिरामी ?

काठमाडौँ- केही समययता नेपालभर डेँगु संक्रमितको संख्या बढिरहेको छ । यो रोगका बिरामी बढेपछि काठमाडौं उपत्यकाका अस्पतालहरुमा बिरामीको चाप पनि उत्तिकै बढेको छ । टेकुस्थित शुक्रराज ट्रपि‌कल तथा सरुवा रोग अस्पतालमा सबैभन्दा बढी डेँगुकै बिरामी उपचारका लागि पुग्न थालेका छन् । अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार दुई दिनयता दैनिक १५० भन्दा बढी डेँगुको लक्षणसहित…