ब्रेकिङ स्टोरी « Khabarhub

आगामी चुनावमा सत्ता गठबन्धनबीच तालमेल गर्ने कांग्रेसको निर्णय (भिडियो)

काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसको एक सातादेखि जारी केन्द्रीय समिति बैठक सकिएको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गठबन्धनका दलहरुसँग चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो। बैठक सकिएसँगै कांग्रेसले निर्णयहरु सार्वजनिक गरेको हो। बैठकले आगामी संघीय चुनावमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । सरकारले संविधानलाई ट्रयाकमा ल्याएको…