Live on
Your Voice, Your Power
काठमाडौँ- जनता समाजवादी (जसपा) की नेतृ रेणु यादवले आफू पार्टीको पदीय जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । पार्टी अध्यक्षलाई पत्र लेख्दै उनले व्यक्तिगत कारण देखाएर आफू पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने जानकारी गराएकी हुन् । रेणुले अध्यक्षलाई लेखेको पत्र : मितिः २०७९ असार ३० आदरणीय अध्यक्ष ज्यू, जनता समाजवादी पार्टी (जसपा) नेपाल विषयः पदीय…