ब्रेकिङ स्टोरी « Khabarhub

सरकारले आज नयाँ नागरिकता विधेयक संसद्‍मा पेश गर्ने

काठमाडौँ - सरकारले नयाँ नागरिकता विधेयक आज संसदमा पेश गर्ने भएको छ। बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची छ। चार वर्षदेखि संसदमा विचाराधीन रहेको विधेयक फिर्ता लिएर सरकारले हालै नयाँ विधेयक संसदमा दर्ता गरिसकेको छ। यसैगरी आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री…