ब्रेकिङ स्टोरी « Khabarhub

क्राजओको सङ्घर्षदेखि प्ले ब्वाइको कभर फोटोसम्म

एलेना क्राजओले पौडी पोखरीमा हाम फालिन्। त्यसपछि सबै सुनसान भएको थियो। त्यसको केही समय पछि रेस सकियो। ‘यो केही सेकेन्डको अन्तरालमा के भइरहेको थियो भन्ने मलाई केही पनि थाहा छैन’, क्राजओले भनिन् ‘ यी सबै हुनुमा केही हदसम्म म अपाङ्ग हुनु एउटा कारण थियो। अर्को कारण मेरो आफ्नो खेलमा एकाग्रता पनि हो। लेन तीन या…