ब्रेकिङ स्टोरी « Khabarhub

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् ९ वटा सम्भावित कार्यसूची

काठमाडौँ - प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नौ वटा सम्भावित कार्यसूची राखिएको छ। संसद् सचिवालयकाअनुसार अनुसार आज गृहमन्त्री बालकृष्ण खाणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन पेश गर्नेछन्। त्यस्तै, उनले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९…