ब्रेकिङ स्टोरी « Khabarhub

रास्वपा सचिवालय बैठक : वैशाखमा महाधिवेशन नहुने, निर्णयको जिम्मा कमिटीलाई

काठमाडौं- सभापति रवि लामिछाने जेल गएपछि राष्ट्रिय स्वतन्त्र पार्टीको वैशाखमा हुने महाधिवेशन अनिश्चित बनेको छ । लामिछाने जेल गएपछि यही बुधबार र बिहीबार बसेको सचिवालय बैठकले वैशाखमा हुने महाधिवेशनबारे कुनै निर्णय नगरेको नेताहरूले बताएका छन् । सचिवालय बैठकमा वैशाखमा महाधिवेशन गर्न नसकिने दिशामा छलफल भएको थियो। तर यसको निर्णय २०८२ वैशाख ४ गते बस्ने केन्द्रीय…