Live on
Your Voice, Your Power
काठमाडौं – सरकारले राजवादीहरुको समुहले काठमाडौंको तीनकुने आसपासका क्षेत्रमा गरेको अराजक गतिविधिको घोर भत्र्सना गरेको छ । शुक्रबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त घटनाको सम्बन्धमा सत्यतथ्य छानबिन गरि आवश्यक कारबाही अघि बढाउन गृहमन्त्रालयलाई निर्देशन समेत दिएको छ । साथै आजको घटनामा घाइते भएकाहरूको उपचार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिम्मा लिने निर्णय गरेको सरकार प्रवक्ता…