Live on
Your Voice, Your Power
काठमाडौं– शाह वंशीय अन्तिम राजा ज्ञानेन्द्र शाहका गतिविधिप्रति सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले)सँगै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)समेत आक्रामक ढंगले प्रस्तुत भइरहँदा सत्ता साझेदार नेपाली कांग्रेस मौनजस्तै देखिएको थियो । तर, पूर्वराजा ज्ञानेन्द्रले आफ्ना समर्थकलाई संघीय राजधानी काठमाडौंमा उतारेर शक्ति प्रदर्शन गरेको भोलिपल्ट सुदूरपश्चिम प्रदेशको राजधानीमा भेला भएका कांग्रेसका शीर्ष नेताहरू एकाएक आक्रामक बनेका छन्…