ब्रेकिङ स्टोरी « Khabarhub

रुस-युक्रेन युद्ध : मर्नेको संख्या पहिचानमै समस्या

लायस्चान्सकमा हवाई आक्रमण भएको छ। लुसानस्कमा चार जनालाई मारिएको छ। सेभरडोन्सटेक नजिक अन्य दुई जनाको ज्यान गएको छ। डोन्सटेक सहर नजिक अर्को एक जनाको ज्यान गएको खुलासा भएको छ। साडीभ्सकामा रुसी सेनाले आक्रमण गरेका कारण अन्य चार जनाले ज्यान गुमाए। जुन महिनामा एकै दिन रुसी सेनाबाट मारिएका सर्वसाधारण युक्रेनीको सूची हो यो। यी सबै प्रमाणित…