ब्रेकिङ स्टोरी « Khabarhub

मूल्य वृद्धिविरुद्ध जनसंगठनलाई आन्दोलनमा उतार्ने एमालेको निर्णय

काठमाडौं- नेकपा एमालेले अस्वाभाविक मूल्यवृद्धि, मल अभाव र पुस्तक अभावजस्ता जनसरोकारका मुद्दा उठाउँदै जनसंगठनलाई सरकारविरुद्ध आन्दोलनमा उतार्ने निर्णय गरेको छ । एमाले जनसंगठन समन्वय संयन्त्रको बिहीबार बसेको बैठकले अस्वाभाविक मूल्यवृद्धि, मल अभाव र पुस्तक अभावजस्ता विषयले जनताको दैनिक समस्या विकराल बन्दै गएको भन्दै सम्बन्धित जनवर्गीय संगठनहरूलाई सरकारविरुद्ध सडक आन्दोलनमा उतार्ने निर्णय गरेको हो । एमालेले…