ब्रेकिङ स्टोरी « Khabarhub

समितिले आजदेखि प्रतिवेदन लेखन सुरु गर्ने

काठमाडौँ - पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले आजदेखि प्रतिवेदन लेखन सुरु गर्ने भएको छ । बिहान साढे ११ बजे सिंहदरबारमा सुरु हुने बैठकमा प्रतिवेदन लेख्नका लागि छलफल सुरु हुने समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए। समितिका एमालेतर्फका सदस्यले सत्तापक्षले प्रमाण लुकाएको आरोप लगाएका छन्। यद्यपि मंगलबार बसेको दोस्रो बैठकमा प्रतिवेदन सकेसम्म सबै…