ब्रेकिङ स्टोरी « Khabarhub

रोहिंग्या शरणार्थीले निम्त्याएको संकट

दक्षिण एशियाकै एउटा देश बंलादेश शरणार्थीको भारीलाई थाम्न नसक्ने अवस्थामा पुगेको छ। पाँच वर्ष अघि सन् १९१७ मा म्यानमारमा सेनाद्वारा सत्ता कब्जा गरिएपछि ठूलो संख्यामा रोहिंग्या मुसलमान भागेर बंग्लादेश पुगेका थिए । हुनत त्यहाँ तीनको प्रवेश सन् १९७० कै दशकदेखि हुँदै आएको थियो । तर, सन् २०१० को दशक पश्चात त हुलका हुल नै प्रवेश…