Live on
Your Voice, Your Power
चतुर्भुज सुरक्षा वार्ता (क्वाड) एक पटक फेरि चर्चामा आएको छ। अमेरिका, भारत, जापान र अष्ट्रेलिया जस्ता राष्ट्र सम्मिलित यस क्षेत्रीय संगठनका नेताहरु यसभन्दा अघि पनि गएको सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणमा वासिङ्गटनमा भेटेका थिए। हालै सम्पन्न जापान शिखर सम्मेलनमा चारवटै देशका नेताहरु यस समूहको एजेण्डाले गरेको प्रगतिको समीक्षा गर्नुका साथै इण्डो प्यासिफिक क्षेत्र र…